Menu

Blog

धम्पुसको उकालोसँग जिस्किँदा

यस वर्ष शैक्षिक भ्रमणको क्रममा हामीले कास्कीको धम्पुस पुग्ने मौका पायौँ । गाडीबाट हेम्जाको ढाँडखोलामा झरेपछि सुरु भयो उकालो । साथमा हुनुहुन्थ्यो गुरु, गुरुआमा, दाइदिदी र साथीहरू । कतै मोटरको कच्ची बाटो त कतै ढुंगा छापिएको सिँढी चढ्दै हाम्रो यात्रा सुरु भयो ।

View Detail  

बिदामा गृहकार्यको पिरलो

खुसी थेँ म, खुसी थे साथी बिदा आएकोमा तर, गृहकार्य देख्दा भने दिक्क लाग्यो बिदा पाएकोमा गृहकार्य एक महिनाको, बिदा १२ दिनको किन होला सबै मिली हामीलाई पेलेको ।।

View Detail  

पाना फरर

एउटा पाना अर्को पाना पल्टाउँछु फररर पाठ हेर्दा पढूँ पढूँ लाग्छ मलाई खररर । यो मन पनि कस्तो होला पढूँ पढूँ लाग्ने पाना पल्टाउन थालेपछि अल्छी भाग्ने ।।

View Detail  

रमाइलो मेरो गाउँ

हरियाली चारैतिर बुङ्चुङ् मेरो गाउँ रमाइलो लाग्छ मलाई मेरो आफ्नै गाउँ । खोलानाला कलकल बग्ने धान फल्ने खेत गाउन मन लाग्छ मलाई त्यै गाउँको गीत ।।

View Detail  

मेरो प्यारो साथी

किताब नै हो सुन सबले मेरो प्यारो साथी राख्छु उसलाई जतन गरी सधैँ टेबुलमाथि । किताबजति अरु छैन मेरो मिल्ने साथी मान्छु मैले उसलाई सधैँ सबैभन्दा माथि ।।

View Detail