Menu

Blog

किताबको ज्ञान

पढौँ हामी सबै मिली किताबको ज्ञान फैलाऊँ हामी शिक्षालाई हटाई अज्ञान । राख्नुपर्छ हामी सबले किताबको मान पढौँ अझै धेरै किताब बढाउनलाई ज्ञान ।।

View Detail  

आदिकविका एघार छन्द

एक् दिन् नारद सत्यलोक् पुगिगया, लोक्को गरूँ हित् भनी ब्रह्मा ताहिँ थिया, पर्या चरणमा, खुसी गराया पनि ।। यस्तो श्लोक रचेर भानु कविले आफू भने स्थापित यो रामायणमा प्रसिद्ध हुन गो ‘शार्दूलविक्रीडित’ ।।१।।

View Detail  

तिमी अझै मौन छौ

तिमी अझै मौन छौ हो तिम्रो यै मौनताले तड्पाएको छ हरपल हरक्षण

View Detail  

धुनलाई सहयात्री मानेँ

मन रोएको आवाज ढाक्न धुनलाई सहयात्री मानेँ अँध्यारो रातको डर बिर्सन जुनलाई सहयात्री मानेँ ।

View Detail  

साथी

अर्ध जुनको चमकसँगै मिठो मिठो गीतसँगै याद आउँछौ तिमी प्रिय पुराना ती यादसँगै ।

View Detail