Menu

Blog

कता गई साथी ?

आज रात धेरै भयो कता गई साथी माथि गई कि हावा खान यति राति राति मेरी साथी मोटी मोटी खान्छे धेरै रोटी गालामा छ कालो कोठी धेरै नै छे छोटी ।।

View Detail  

मेरो देश नेपाल

आहा ! क्या राम्रो मेरो देश नेपाल छरिएर रहेका तराई, पहाड अनि हिमाल । प्राकृतिक सुन्दरताले भरिपूर्ण छ यहाँ पर्यटकहरू घुम्न आउँछन् रमाई रमाई जहाँ ।।

View Detail  

हे भूकम्प अङ्कल

दुई हजार बहत्तर साल वैशाख १२ गते शनिबार एघार बजेर छपन्न मिनेट जाँदा हल्लियो मेरो देशको शिर थर्किए देशका सबै वीर ।।

View Detail  

मोक्षदाको नामै प्यारो

पढाइलाई देव मान्छु लेखाइलाई सरस्वती यो देशमा फल्छु फुल्छु मोक्षदाको फैलाई ख्याति ।।

View Detail  

जिन्दगी

मायाको सागर हो भन्थ्यौ जिन्दगी सिरसिर चल्ने हावा पो रहेछ रमाइलो पल हो भन्थ्यौ जिन्दगी सङ्घर्षको मैदान पो रहेछ ।।

View Detail