Menu

मोती जयन्तीमा गजल वाचन हुने


  मोक्षदा स्कुल, मोक्षदानगर, कुमारीगाल, काठमाडौँ     29th July, 2018
मोती जयन्तीमा गजल वाचन हुने

नेपाली साहित्यका आदि गजलकार तथा युवककवि मोतीराम भट्टको १५३औँ जन्म जयन्तीको पावन अवसरमा मोक्षदा स्कुलले आगामी भाद्र महिनाको अन्तिम साता उपत्यकाव्यापी अन्तरस्कुल मोतीस्मृति गजल वाचन प्रतियोगिता आयोजना गर्दै छ ।