Menu

News

तारा, उपहार र खुसीलाई सफलता

मोक्षदा स्कुलकी तारा तामाङ कोटेश्वरस्थित कान्जिरोवा नेसनल स्कुलले १५४ औँ मोतीराम जयन्तीको अवसरमा आयोजना गरेको छन्दोबद्ध कविता वाचन प्रतियोगितामा प्रथम हुनुभएको छ ।

View Detail  

स्कुलमै मेहन्दी लगाएर साउनको स्वागत

सामान्यतः स्कुलहरूमा मेहन्दी प्रतिबन्धित नै हुन्छ । हरेक वर्ष साउन लागेदेखि नै स्कुल र त्यहाँ अध्ययनरत छात्राको टाउको दुःखाइको विषय बन्ने गरेको छ मेहन्दी । छात्रालाई हात मेहन्दी नलगाई नहुने र स्कुललाई मेहन्दी देख्नै नहुने । यही लुकामारीबिच कैयाँ छात्राले मेहन्दी लगाएको ‘अपराध’ मा शारीरिक सजायसमेत पाउने गरेका छन् । तर, मोक्षदा स्कुलले भने विगत केही वर्षदेखि भिन्न प्रयोग गर्दै आएको छ ।

View Detail  

कविता वाचनमा तारा र अनुजलाई दोहोरो सफलता

मोक्षदा स्कुलमा कक्षा ८ मा अध्ययनरत तारा लामा र कक्षा १० मा अध्ययनरत अनुज खड्काले यस वर्ष छन्द कविता वाचनमा दोहोरो सफलता प्राप्त गरेका छन् । २०६ औँ भानुभजयन्तीको अवसरमा आयोजित दुई अलगअलग कविता वाचन प्रतियोगितामा दुवैले सो सफलता प्राप्त गरेका हुन् ।

View Detail  

अभिभावक दिवस सम्पन्न

मोक्षदा स्कुलले यही फागुन १७ गते शुक्रबार अभिभावक दिवस आयोजना गरेको थियो । स्कुलकै प्राङ्गणमा आयोजित सो अभिभावक दिवसमा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण अभिभावक तथा छात्रछात्राको सहभागिता रहेको थियो ।

View Detail  

विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागिता

हिन्दू स्वयंसेवक संघ, नेपालले विवेकानन्द संस्कृति ज्ञान परीक्षा– २०७५ आयोजना गरेको थियो । काठमाडौँको टुँडिखेलमा आयोजित सो परीक्षामा काठमाडौँ, भक्तपुर र ललितपुरका सामुदायिक तथा संस्थागत विद्यालयका करिब ७ हजार विद्यार्थीको सहभागिता रहेको थियो ।

View Detail