Menu

News

निबन्ध लेखनमा तृतीय

श्रम मावि, कुमारीगालले काठमाडौँ जिल्लाव्यापी स्थलगत मन्दिर–जयन्ती निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा मोक्षदा स्कुलकी छात्रा इच्छा चन्द तृतीय स्थान हासिल गर्न सफल भइन्

View Detail  

Mokshada Scores 3rd

Mokshada School has been able to score the 3rd position in the 1st Inter-School English News Reading Competition- 2075, organized by Progressive Educational Forum (PEF). The participants from our school were Yuthika Khanal (grade : 9) and Bipin Dhakal (grade : 8).

View Detail  

A Joyful Victory to MOKSHADA

Mokshada School has been successful in order to secure the first position in the 6th PEF (Boys) Basketball Tournament. Our school won the finals with Lovely Angels by the score of 26-24. Not only that, our beloved player Ravi Das was also able to get the title of "The Most Valuable Player."

View Detail  

कुकिङ प्रतियोगितामा मोक्षदा स्कुल चौथो

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) ले यही मङ्सिर २९ गते शनिबारका दिन फोरमअन्तगर्तका विद्यार्थीबिच कुकिङ प्रतियोगिता आयोजना ग¥यो । कपनस्थित लभ्ली एन्जल्स स्कुलको प्राङ्गणमा आयोजित सो प्रतियोगितामा मोक्षदा स्कुलले चौथो स्थान हासिल ग¥यो ।

View Detail  

शैक्षक भ्रमणका लागि एभिएसन म्युजियम

मोक्षदा स्कुलमा कक्षा २ र ३ मा अध्ययनरत छात्रछात्राले यस वर्ष सिनामङ्गलस्थित एभिएसन म्युजियमको शैक्षिक भ्रमण गरे । मङ्सिर २० गते बिहिबार सम्पन्न सो शैक्षिक भ्रमणमा बालबालिकाले सो एभिएसन म्युजियमभित्र सङ्कलित हवाईजहाजसम्बन्धी विभिन्न जानकारी र हवाईजहाजका विभिन्न मोडेलबारे जानकारी लिने मौका पाएका थिए ।

View Detail