Menu

कति प्यारो किताब


  28th March, 2017

अलिसा नेपाल, कक्षा : ५

कति प्यारो किताब

किताब मेरो प्यारो साथी
राख्थेँ उसलाई टेबलमाथि 
अघिसम्म यहीँ थियो
अहिले कता गयो ??

कति राम्रो कथा दिन्छ
पढौँपढौँ लाग्ने
यही किताब पढेपछि
असल मान्छे हुने ।।