Menu

News

अभिभावक दिवस सम्पन्न

मोक्षदा स्कुलले यही फागुन १७ गते शुक्रबार अभिभावक दिवस आयोजना गरेको थियो । स्कुलकै प्राङ्गणमा आयोजित सो अभिभावक दिवसमा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण अभिभावक तथा छात्रछात्राको सहभागिता रहेको थियो ।

View Detail  

विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागिता

हिन्दू स्वयंसेवक संघ, नेपालले विवेकानन्द संस्कृति ज्ञान परीक्षा– २०७५ आयोजना गरेको थियो । काठमाडौँको टुँडिखेलमा आयोजित सो परीक्षामा काठमाडौँ, भक्तपुर र ललितपुरका सामुदायिक तथा संस्थागत विद्यालयका करिब ७ हजार विद्यार्थीको सहभागिता रहेको थियो ।

View Detail  

निबन्ध लेखनमा तृतीय

श्रम मावि, कुमारीगालले काठमाडौँ जिल्लाव्यापी स्थलगत मन्दिर–जयन्ती निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा मोक्षदा स्कुलकी छात्रा इच्छा चन्द तृतीय स्थान हासिल गर्न सफल भइन्

View Detail  

Mokshada Scores 3rd

Mokshada School has been able to score the 3rd position in the 1st Inter-School English News Reading Competition- 2075, organized by Progressive Educational Forum (PEF). The participants from our school were Yuthika Khanal (grade : 9) and Bipin Dhakal (grade : 8).

View Detail  

A Joyful Victory to MOKSHADA

Mokshada School has been successful in order to secure the first position in the 6th PEF (Boys) Basketball Tournament. Our school won the finals with Lovely Angels by the score of 26-24. Not only that, our beloved player Ravi Das was also able to get the title of "The Most Valuable Player."

View Detail