28th June, 2021
सामूही भट्ट, कक्षा : ४
 
               
                
                                नौ महिनासम्म कोखमा बोकी,
यो संसार देखायौ, 
मेरा निम्ति आफू खाइनखाई,
अनेक पीडा सह्यौ ।
कसले के के भने भनी सुन्दै नसुनी,
ती सबै घृणा सह्यौ, 
जसले भनुन्, जे जे भनुन्, 
तिमी साक्षात् भगवान् हौ । 
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, 
म खोज्न जाऊँ केमा,
म देख्छु भगवान् तिम्रो शरीर मनमा, 
तिमी मेरी प्यारी आमा । 
आफ्नो गाँस काटी खुवाउँथ्यौ,
खाऊ न खाऊ भनी, 
त्यो न्यानो अँगालोमा च्यापिदिन्थ्यौ, 
खुसी हुन्थेँ म पनि, 
हे भगवान् कुनै पाप भए मबाट, 
दिनुहोस् मलाई क्षमा, 
म देख्छु भगवान् तिम्रो शरीर मनमा, 
तिमी मेरी प्यारी आमा, 
तिमी मेरी प्यारी आमा !
Information Officer | Mokshada School
 
        Mr. Hari Sharan Khanal
            
Academic Director
            
Cell No. 9841832396
            
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis
