Menu

News

Primary Sports Meet Completed

Mokshada Primary Sports Meet 2076 has been successfully held on premises of Mokshada School from 15th to 19th Poush. Students of grade 1-5 energetically participated in various events. The Sports Meet was held on four different days where parents also attended the closing ceremony.

View Detail  

बुद्ध जन्मभूमि लुम्बिनीको शैक्षिक भ्रमण

कोरा किताबी अध्ययनले विद्यार्थीलाई पर्याप्त ज्ञान कहिल्यै दिन सक्दैन । त्यसका लागि प्रयोगात्मक तथा प्रत्यक्ष अवलोकन भ्रमण अपरिहार्य हुन्छ । यसै तथ्यलाई मध्यनजर गर्दै मोक्षदा स्कुलले यस वर्ष कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रालाई बुद्ध जन्मभूमि लुम्बिनीको भ्रणमा सहभागी गरायो ।

View Detail  

पिस पोस्टर प्रतियोगितामा उपहार प्रथम

मोक्षदा स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा उपहार लिम्बूले पिस पोस्टर प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । Journey of Peace थिममा रहेको सो प्रतियोगितामा देशका विभिन्न भागका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ५९ छात्रछात्राको सहभागिता रहेको थियो ।

View Detail  

इलाम र दार्जिलिङको शैक्षिक भ्रमण

विगतमा पोखरा, घान्द्रुक, धम्पुस, चितवन, बन्दीपुर, गोरखा, लुम्बिनी, पाल्पा, त्रिवेणीलगायत विभिन्न स्थानको शैक्षिक भ्रमणमा आफ्ना छात्रछात्रालाई सहभागी गराइसकेको मोक्षदा स्कुलले यस वर्ष यही कार्तिक ५ गतेदेखि ८ गतेसम्म कक्षा १० का छात्रछात्रालाई जनकपुर, इलाम र दार्जिलिङको शैक्षिक भ्रमण गरायो ।

View Detail  

यूथिका र विपिनलाई समाचार वाचनमा सफलता

प्रोग्रेसिभ एजुकेसनल फोरमको आयोजनामा ज्ञानदीप शिक्षा सदनको संयोजनमा आयोजित अन्तरविद्यालयस्तरीय नेपाली समाचार वाचन प्रतियोगितामा मोक्षदा स्कुलबाट सहभागी कक्षा १० की छात्रा यूथिका खनाल र कक्षा ९ का छात्र विपिन ढकाल प्रथम हुनुभएको छ ।

View Detail