Menu

सञ्जयलाई हार्दिक बधाई


  11th May, 2015

सञ्जयलाई हार्दिक बधाई

मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्र सञ्जय नेपाल, नेपाल टेलिभिजनबाट निकट भविष्यमै प्रसारण हुने निर्देशक छिरिङ रितार शेर्पाको निर्देशनमा बन्ने धारावाहिक टेली चलचित्रमा एक प्रमुख बाल कलाकारका रूपमा छनोट हुनुभएको छ । सो धारावाहिक टेली चलचित्रमा बाल कलाकारका रुपमा छनोट हुनुभएकोमा सञ्जयलाई बधाई ज्ञापन गर्दै उहाँको उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभ कामनासमेत व्यक्त गर्दछौँ ।

ठाकुर तिमल्सेना
प्रिन्सिपल तथा मोक्षदा स्कुल परिवार