Menu

गजल वाचन प्रतियोगिता


  19th August, 2016

गजल वाचन प्रतियोगिता


मोक्षदा स्कुलले नेपाली भाषा साहित्यका अजरामर नक्षत्र, नेपाली साहित्यको माध्यमिक कालका नेतृत्वकर्ता युवाकवि मोतीराम भट्टको १५१औँ जन्म जयन्तीको पावन उपलक्ष्यमा  उपत्यकाव्यापी प्रथम अन्तरविद्यालय स्तरीय मोतीराम स्मृति रनिङ सिल्ड गजल वाचन प्रतियोगिता आयोजना गर्दै छ । सो प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहने छ ।