Menu

News

गाई पालन केन्द्रको शैक्षिक भ्रमण

मोक्षदा स्कुलले आफ्ना विद्यार्थीलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले नियमित रूपमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानको शैक्षिक भ्रमण आयोजना गर्दै आएको छ । यस क्रममा यस वर्ष कक्षा ६, ७ र ८ का सम्पूर्ण छात्रछात्रालाई गोरखाको पालुङ्टारमा रहेको कामधेनु गाई पालन केन्द्रको शैक्षिक भ्रमण गराइयो ।

View Detail  

मोक्षदा स्कुलको मितेरी अभियान

मोक्षदा स्कुल र नुवाकोटको रातमाटे— ९ स्थित शिलादेवी माध्यमिक विद्यालयबीच मितेरी साइनो गाँसिएको छ । दुवै स्कुलका कक्षा ४ र ५ मा अध्ययनरत छात्रछात्राबीच मितेरी साइनो गाँसिएको हो ।

View Detail  

मोक्षदा स्कुलको शैक्षिक भ्रमण

मोक्षदा स्कुलले कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रछात्राका लागि एक शैक्षिक भ्रमणको आयोजना गर्यो । यही कार्तिक ८ गते सोमबार सुरु भई कार्तिक १२ गते शुक्रबार समाप्त भएको सो पाँचदिने शैक्षिक भ्रमणमा कुल ४७ जना छात्रछात्रा, शिक्षक, शिक्षिका तथा कर्मचारीको सहभागिता रहेको थियो ।

View Detail  

2 Gold medals in Swimming Championship

Recently Our school participated in 16th LA Inter School Swimming Championship 2016 in two events. Rajesh Bhujel,a student of Grade 5 participated in the championship. He secured first position in both the events.

View Detail  

Third in Teej Dance Competition 2073

Mokshada School recently participated in Inter School Teej Dance Competition. It was organized by Progressive Educational Forum in Anmol Jyoti Higher Secondary School.

View Detail