Menu

News

भानुभक्त मेमोरियलमा मोक्षदा स्कुल द्वितीय

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठान नेपाल र भानुभक्त मेमोरियल स्कुलले संयुक्त रूपमा आयोजना गरेको उपत्यकाव्यापी भानुभक्तीय रचना पाठ प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्रा तारा लामा द्वितीय स्थान हासिल गर्न सफल भएकी छिन् ।

View Detail  

छन्द कविता वाचनमा मोक्षदा स्कुल प्रथम

नेपाली भाषा, साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४औँ जन्म जयन्तीको अवसरमा प्रोग्रेसिभ एजुकेसनल फोरमका तर्फबाट न्यु सनसाइन इङ्लिस स्कुलद्वारा आयोजित अन्तर–स्कुल छन्द कविता वाचन प्रतियोगितामा मोक्षदा स्कुल प्रथम भएको छ ।

View Detail  

मोक्षदा स्कुलमा अन्तरस्कुल हाजिरीजवाफ

मोक्षदा स्कुलले २६ जेठमा प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को आयोजनामा १०औँ पिइएफ अन्तर स्कुल हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्यो । पिइएफअन्तर्गतका १० स्कुलको सहभागिता रहेको सो प्रतियोगिता दुई चरणमा सञ्चालन गरी सञ्चालन भएको थियो ।

View Detail  

विश्व वातावरण दिवसमा वक्तृत्वकला

विश्व वातावरण दिवसको अवसरमा ५ जुनमा मोक्षदा स्कुलले विद्यालय हाता र वरपरको टोल सरसफाइ कार्यक्रम आयोजना गर्यो । सो अवसरमा कक्षा ४ देखि १० सम्मका छात्रछात्रा तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।

View Detail  

Hurray !! We are the first !!!!

MOKSHADA family would like to congratulate our dear students for securing the 1st position in Inter-School Singing Competition organized by Progressive Educational Forum (PEF).

View Detail