Menu

News

विद्यार्थीलाई ट्राफिक कक्षा

मोक्षदा स्कुलले वैशाख महिनादेखि सुरु गरेको ‘ज्ञानीसित हाम्रा नानी’ को दोस्रो शृङ्खला (४ जेठ, २०७५) मा कक्षा ६ देखि १० सम्मका छात्रछात्रालाई ट्राफिक जनचेतनासम्बन्धी विशेष कक्षाको आयोजना गरेको थियो । सो कक्षामा ट्राफिक प्रहरी महाशाखा, रामशाह पथका प्रहरी निरीक्षक रुद्र शाहीले विशेष कक्षा सञ्चालन गरेका थिए ।

View Detail  

मोक्षदा निर्वाचन २०७५

बालबालिकालाई निर्वाचनसम्बन्धी प्रयोगात्मक तथा व्यावहारिक ज्ञान दिने उद्देश्यले मोक्षदा स्कुलले हरेक वर्ष आफ्ना छात्रछात्रामाझ एक नमुना निर्वाचन आयोजना गर्दै आएको छ । यस वर्ष सो निर्वाचन यही ३ जेठ, २०७५ का दिन सम्पन्न गरियो । यस वर्षको मोक्षदा निर्वाचनबाट स्कुल क्याप्टेन तथा भाइस क्याप्टेनका अतिरक्त स्कुलमा स्थापित

View Detail  

सांसद गगन थापाले पढाए मोक्षदाका विद्यार्थीलाई

मोक्षदा स्कुलको मञ्जरी थिएटरमा शुक्रबार, २८ वैशाखको दिउँसो अलि फरक दृश्य देखिँदै थियो । थिएटरको दर्शक दिर्घामा स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत झन्डै सयजना छात्रछात्रा तथा उनीहरूका गुरु, गुरुआमा र केही अभिभावक बसेका थिए । विद्यार्थीका हातमा आआफ्नो कक्षाका सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक, कापी र कलम थिए । उता स्टेजमा भने हातमा मार्कर पेन बोकेर उभिएका थिए— काठमाडौं ४ का सांसद गगन थापा । उनको छेउमा एउटा काठको कुर्सी राखिएको थियो । छेवैमा थियो एउटा ह्वाइट बोर्ड ।

View Detail  

Udkee-Mudkee at Manjari Theatre

Drama Udkee-Mudkee by children of Mokshada School has been staged at Manjari Theatre on Friday, February 16, 2018. The lifelike performance on drama by students studying in grade 3-6, was directed by Mr. Suresh Chand.

View Detail  

Some more Success to Mokshada

Mokshada School has been succeed to secure third position in the 7th Athletics Meet 2074, organized by Progressive Educational Forum (PEF) at Sano Gaucharan on the date of 9th February, 2018. In this Athletics Meet more than 450 athletes had participated from 11 different schools.

View Detail