Menu

News

सञ्जयलाई हार्दिक बधाई

मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्र सञ्जय नेपाल, नेपाल टेलिभिजनबाट निकट भविष्यमै प्रसारण हुने निर्देशक छिरिङ रितार शेर्पाको निर्देशनमा बन्ने धारावाहिक टेली चलचित्रमा एक प्रमुख बाल कलाकारका रूपमा छनोट हुनुभएको छ ।

View Detail  

Mokshada in Bagmati

Mokshada School has participated in Bagmati cleaning program in Gaurighat. All the teachers and some of the students were participated in the program. Mokshada School likes hand in hand with society.

View Detail  

बागमती सफाइमा सहभागी बनौँ

झन्डै दुई वर्षदेखि प्रत्येक हप्ता निरन्तर चलिरहेको बागमती सफाइ अभियानले यही चैत्र २८ गते शनिबारका दिन दुई सयौँ हप्ता पार गर्दै छ । जिल्ला शिक्षा कार्यालय, काठमाडौँको विशेष अनुरोधमा यस मोक्षदा स्कुलले पनि यही चैत्र २८ गते शनिबारका दिन बागमती सफाइ अभियानमा सहभागी हुने निर्णय गरेको छ ।

View Detail  

व्यावहारिक ज्ञानको खोजी

कोरा किताबी ज्ञान मात्र सफलताको कसी होइन । बाल बालिकालाई किताबी ज्ञानका अतिरिक्त व्यावहारिक ज्ञान पनि दिन सकियो र उनीहरूलाई जीवनका अनेकौँ उकाली ओरालीमा आइपर्ने चुनौतीसित जुध्न सक्षम बनाउन सकियो भने मात्र शिक्षाको सार्थकता झल्किन्छ ।

View Detail  

FAREWELL PROGRAM

The students of class 9 organized a FAREWELL PROGRAM for out going students of Grade 10.

View Detail