Menu

News

गजल वाचन प्रतियोगिता सम्पन्न

मोक्षदा स्कुलले मोतीराम भट्टको १५१औँ जन्म जयन्तीको पूर्वसन्ध्यामा उपत्यकाव्यापी प्रथम अन्तरविद्यालय स्तरीय मोतीराम स्मृति रनिङ सिल्ड गजल वाचन प्रतियोगिता आयोजना गरेको छ ।

View Detail  

गजल वाचन प्रतियोगिता

मोक्षदा स्कुलले नेपाली भाषा साहित्यका अजरामर नक्षत्र, नेपाली साहित्यको माध्यमिक कालका नेतृत्वकर्ता युवाकवि मोतीराम भट्टको १५१औँ जन्म जयन्तीको पावन उपलक्ष्यमा उपत्यकाव्यापी प्रथम अन्तरविद्यालय स्तरीय मोतीराम स्मृति रनिङ सिल्ड गजल वाचन प्रतियोगिता आयोजना गर्दै छ

View Detail  

वक्तृत्वकला प्रतियोगितामा प्रथम

मोक्षदा स्कुल बाबा बोर्डिङ हाई स्कुलद्वारा २०३ औँ भानु जयन्तीको अवसरमा आयोजित उपत्यकाव्यापी भानुस्मृति रनिङ सिल्ड वक्तृत्वकला प्रतियोगितामा प्रथम भएको छ ।

View Detail  

मोक्षदामा छन्द कविता वाचन

मोक्षदा स्कुलले नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०३औँ जन्म जयन्तीको पूर्वसन्ध्यामा प्रोगे्रसिभ एजुकेसनल फोरम (पिइएफ) को आयोजनामा अन्तर स्कुल छन्द कविता वाचन प्रतियोगिता आयोजना गर्यो ।

View Detail  

Inter House Maths Quiz Competition

Mokshada School conducted Inter-House Maths Quiz Competition on 2073/03/16. Grade 3 to 6 students participated in the competition.

View Detail