Menu

News

SPELLBOUND SPELLING CONTEST

To relate the learning by doing, the Spelling Contest embarked on the potential of the students to learn and strengthen their vocabulary.

View Detail  

मोक्षदा इको क्लब

पढेर भन्दा पनि आफैँले प्रत्यक्ष अभ्यास गरेर बाल बालिकाले सिक्न पाउनुपर्छ र त्यस्तो ज्ञान नै दिगो र भरपर्दो हुन सक्छ भन्नेमा हामी पूर्णतः सचेत छौँ । त्यसैले मोक्षदा इको क्लबले काठमाडौंस्थित अमेरिकी दूतावासको प्राविधिक सहयोगमा रियुज, रिसाइकल र रिड्युसलाई प्राथमिकता दिन थालेको छ ।

View Detail  

विद्यालय दोस्रो घर

विगत तिन वर्षदेखि हिजोको सनलाइट र आजको मोक्षदा स्कुलको व्यवस्थापन हाम्रो समूहले सम्हाल्दै आएका छौँ । आगामी दिनमा १०+२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्यसाथ हामी अघि बढेका छौँ । त्यसैले विगतमा हामीले व्यवस्थापन जिम्मा लिँदा स्कुलको अवस्था जस्तो थियो, त्यसलाई देख्ने जो कोहीले सजिलै परिवर्तनका सङ्केत, सुधारका लक्षणहरू देखेकै हुनुपर्छ । आगामी दिनमा यसलाई अझ बाहिरैबाट सजिलै अनुभूत गर्न सक्नेगरी हामी प्रस्ट लक्ष्यसाथ अघि बढ्ने छौँ ।

View Detail  

स्कुल तपाईंको रोजाइको

मोक्षदा स्कुल शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित शिक्षक–शिक्षिकाहरूद्वारा सञ्चालित तथा प्रवर्धित अग्रणी शैक्षिक संस्था हो । सन् १९९७ मा स्थापित सनलाइट इङ्लिस सेकेन्डरी स्कुल नै आजको मोक्षदा स्कुल हो । नेपाली परिवेश सुहाउँदो नाम खोज्ने क्रममा हामीले यो नाम चयन गरेका हौँ । हामी विद्याका अध्येताहरु निरन्तर अज्ञानको अँध्यारोबाट मुक्ति चाहन्छौँ ।

View Detail