Menu

Blog

मेरो गाउँ : विकट ठाउँ

मेरो जिल्लाका अधिकांश मानिस अशिक्षित छन् । शिक्षाको कमीका कारण उनीहरुमा अन्धविश्वासले जरा गाडेको छ । बाबुआमा अशिक्षित भएकै कारण मेरो गाउँ र सिंगो जिल्लाकै मजस्तै हजारौँ बालिकाले पढ्न पाइरहेका छैनन् ।

View Detail  

Hats off to Udkee–Mudkee !!

Friday evening Manjari Theatre of Mokshada School was yet again able to steal the hearts of the audience present there with a short drama named Udkee-Mudkee.

View Detail  

एभिएसन म्युजियमको भ्रमण

गुरुहरूले भोलि म्युजिमय भ्रमणमा जाने भन्नुहुँदा स्कुलबाट बाहिर जान पाउने भएकाले केही उत्साहित भए पनि खासै नौलो भने लागेको थिएन । किनकि, यसअघि पनि म्युजियम त गइएकै थियो । त्यसैले, पहिले पनि गइसकेको म्युजियम जाने कुराले ममा मात्र होइन, साथीहरूमा पनि खासै ऊर्जा ल्याएको जस्तो लागेको थिएन ।

View Detail  

मलाई बचाउनुहोस्, प्लिज !

मेरो नाम रुख हो । म सबै जीवलाई प्राणवायु अक्सिजन दिने गर्छु र उनीहरूले त्यागेको कार्बनडाइअक्साइड आफूले लिने गर्छु । तपाईंहरूले मलाई सबैतिर देख्न सक्नुहुन्छ । सायद आफ्नो घरतिरै पनि तपाईंहरूले मलाई देख्नुभएको होला । तपाईंहरूले धेरैथरीका फलफूल खानुभएको होला ।

View Detail  

Thank God We Are Safe !

Our country Nepal was known as the country full of beautiful natural heritages, historical monuments and peace, but the earthquake of 7.9 Richter scale in 11:56 at for about 50 seconds on the date 12 Baisakh 2072 destroyed it all.

View Detail