Menu

Blog

अब तोड्दिनँ भो

टुटिसक्यो चिनो त्यस तस्बिरको अब जोड्दिनँ भो, धेरै गरेँ मलजल मायालाई अब गोड्दिनँ भो ।।

View Detail  

पहिलोचोटि हुलाकबाट चिठी पठाउँदाको अनुभव

सानैदेखि चिठी लेख्ने तरिकाबारे त धेरै पढ्दै आइयो । आफन्त र साथीसँगीहरूलाई आवश्यक परेको खण्डमा चिठी लेख्नुपर्छ भन्ने पनि थाहा थियो ।

View Detail  

महाभूकम्प

थरर्र भो जिमी सबै घरै त थर्र थर्किए ल है ल है भुकम्प गो भनी सबै त तर्सिए । उठेर भाग्न खोज्दथे कठै ति पाउ अल्झिए यसो उसो कसो गरौँ भनेर खूब तड्पिए ।।

View Detail  

ढुकढुकी चलिरहेछ

हत्या, हिंसा युद्ध र त्रासमा संसार जलिरहेछ शान्ति यस मन्दिरमा चिता बलिरहेछ । बम, बारुद, अशान्ति र रगतमा डुब्दा मुटु चिरिने भो मेरो साहस ढलिरहेछ ।

View Detail  

बन्छु अब

रातमा शीतल दिने जुन बन्छु अब वसन्तमा सधैँ फुल्ने फुल बन्छु अब । नदीझैँ जहिल्यै भाग्दा भाग्दा थाकिसकेँ हर प्रहर शान्ति सागर म त बन्छु अब ।

View Detail