Menu

Blog

नयाँ वर्ष

हौसला र उमङ्गसाथ नयाँ वर्ष आयो सबैको मुहारमा फेरि मुस्कान ल्यायो । दाजुभाइको बिचमा फेरि मित्रता बसायो खुसी र उमङ्गसाथ नयाँ वर्ष आयो । ।

View Detail  

Friendship

Friendship is that ship Whose relation is very deep

View Detail  

शीतलता

शीतलतामा डुब्छु म त शीतलतामा रम्छु फुलै फुलको बिचमा गई शीतलतालाई चुम्छु ।

View Detail  

अन्धो प्रेम

अन्धो प्रेममा बाँधिँदा बाँधिँदै चोखो माया चुकिसकेछ निष्ठुरीको हाँसो खोज्दा खोज्दै ओठको हाँसो लुकिसकेछ ।

View Detail  

रात

अँधेरीको अँधेरसँगै ताराहरूको चमकसँगै बिताइरहेछु यो रात नयाँ नयाँ सपनासँगै ।।

View Detail