Menu

Blog

A well beginning of the year

Year 2074. First day of the year, first Anniversary of Manjari Natak Ghar (MOKSHADA SCHOOL). As it has been conducting dramas and plays every month at the very beginning (first day).

View Detail  

बुद्धको जन्मभूमिमा एक दिन

बुद्ध नेपालमा जन्मिएका थिए । सानैदेखि सुन्दै, पढ्दै आएकी भए पनि बुद्धका जन्मभूमिमा पुग्ने मौका भने जुरेको थिएन । यस वर्ष विद्यालयले हामीलाई शैक्षिक भ्रमणमा बुद्धको जन्मभूमि लुम्बिनी लाने भनेदेखि नै लामो समयदेखिको मेरो सपना साकार हुँदै थियो ।

View Detail  

कति प्यारो किताब

किताब मेरो प्यारो साथी राख्थेँ उसलाई टेबलमाथि अघिसम्म यहीँ थियो अहिले कता गयो ??

View Detail  

मेरो सुन्दर गाउँ

कति सुन्दर मेरो गाउँ बसूँ बसूँ लाग्ने रमाइलो हेर्दाहेर्दै सारा थकाइ भाग्ने । कति सुन्दर मेरो गाउँ सबै घुम्न जाऊँ स्वच्छ, सफा, सुन्दर छ है म जन्मेको ठाउँ ।

View Detail  

पन्चैबाजाको धुनमा नाच्दा

केही समयअघि गाउँमा आफ्नै काकाको बिहेमा सहभागी हुने मौका जुर्यो । गाउँको बिहेमा यसरी सहभागी हुने मौका यसअघि मिलेको थिएन । त्यसैले हामीले विद्यालयमा केही छुट्टी मिलाएर बिहेमा सहभागी हुने व्यवस्था मिलाएका थियौँ । हामी सबैले काठमाडौंबाट बिहानै बस चढ्यौँ ।

View Detail