Menu

Blog

मरेको मान्छे म त

दुनियाँको नजरमा दोषी ठहरिएको मान्छे म त गल्तीविनै कयौँ वचन खाने गरेको मान्छे म त ।

View Detail  

ढिलोगरी पढेको पल्पसा क्याफे

‘पल्पसा क्याफे’ बाबाले पुस्तक ल्याइदिएको दिन किताबको नामसम्म पढेकी थिएँ । सोचेँ, कुनै अल्छी लाग्ने किताब ल्याइदिनुभयो होला । तैपनि, बाबाले पढी त हेर भनेर कर गर्नुभएपछि उहाँको मन राख्नैका लागि पनि मन नलागी नलागी पाना पल्टाएँ ।

View Detail  

आमा

सन्तानको खुसी हेछ्र्यौ आफू पीडा खपी आफ्नो दुःख लुकाउँछ्यौ दिन्छ्यौ माया थपी आफू भोकै बस्छ्यौ तिमी हाम्रो पेट भछ्र्यौ सन्तानले शिखर चुमून् भन्दै दुःख गछ्र्यौ ।।

View Detail  

अनि गजलकार भएँ

दुःख पीडा असह्य त्यो सहँदा सहँदै लाचार भएँ पोख्दापोख्दै मनको आँसु अनि गजलकार भएँ ।

View Detail  

यो जीवन

गलेर मर्दथ्यो हारेर हाँस्दथ्यो अविरल सङ्घर्षमा आसुँसँग रुझ्दथ्यो ।।

View Detail