Menu

Blog

My Best Friend

My best friend's name is Sunny He likes joke funny He is an young boy Girls say him hi ! hi !!

View Detail  

नेपालमा खेलकुद विकास, अवसर र चुनौती

लायन्स क्लब इन्टरनेसनल विशाल बजार तथा लियो क्लब अफ विशाल बजारद्वारा संयुक्त रूपमा आयोजित राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल मोक्षदा स्कुलमा कक्षा ९ अध्ययनरत छात्रा ममता थापाको 'नेपालमा खेलकुद विकास, अवसर र चुनौती' शीर्षकको निबन्ध :

View Detail  

चन्द्र छुन्छ जीवन

चिन्न सके सही मित्र धन्य हुन्छ जीवन हाँसी हाँसी आरामले चन्द्र छुन्छ जीवन । एकता र विश्वास आफैँभित्र नहुनाले शङ्का अनि षड्यन्त्रको जाल बुन्छ जीवन । विश्वास गर्ने मान्छेले नै धोका दिएपछि एकान्तमा धुरुधुरु सधैँ रुन्छ जीवन ।

View Detail  

विद्यार्थीलाई सुझाब

एसएलसी परीक्षाको तयारीमा जुटिरहनुभएका विद्यार्थी भाइबहिनीहरु † तपाईंहरुले विगत १२–१३ वर्षदेखि साँचिराखेको सपना साकार हुन अब केही कदममात्र बाँकी छन् ।

View Detail  

एसएलसीको हाउगुजी

फलामे ढोकाको भ्रम यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा सुरु हुन अब धेरै दिन बाँकी छैन । वि.सं. १९९० सालदेखि सुरु भएको एसएलसी परीक्षालाई विद्यालय तहको अन्तिम खुड्किलो मानिन्छ ।

View Detail